नियम ३३
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको म्छ महिनाभित्र आफूले सञ्चालन गरेको दूरसंचार सेवाको विवरण र आफ्नो आय व्ययको विवरण मान्यता प्राप्त लेखा परीक्षकद्वारा लेखा परीक्षण गर्न लगाई प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ ।